ब्रेकिङ न्युज

nepal vs japan featured image for news

सुदुरपश्चिम प्रदेश धनगढी,

१० असार २०८१

धनगढीको रामजानकी मन्दिरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको सह-आयोजनामा ” प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता-२०८१” सम्पन्न भएको छ । प्रतियोगितामा कंचनपुर जिल्लाको भीमदत्त नगरपालिकाबाट सहभागी राधेश्याम भजन मण्डलीले प्रथम स्थान हासिल गर्दै प्रमाण पत्र र नगद रु. २० हजार प्राप्त गरेको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशी प्रमुख अतिथि रहेका थिए । उक्त प्रतियोगितामा २५ टिमका प्रतियोगीहरू विभिन्न धार्मिक संगठनका प्रतिनिधिहरू लगायतको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: