ब्रेकिङ न्युज

nepal vs japan featured image for news

६ जेठ २०८२

काठमाण्डौ :

नेपालले हिजो राती सम्पन्न भएको टी२० क्रिकेट खेलमा नेदरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले खेलको १९.४ ओभरमा पुरा गरेको थियो नेपालका लागी ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५, आरिफ ३९, भिम २७, दिपेन्द्र १६ तथा लोकेशले १२ रनको योगदान दिएका थिए  ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: