भारतमा खोकीको औषधि खुवाउदा बालबालिकाहरुको मृत्यु, कंचनपुरको औषधि बजारमा अनुगमन छैन ।
• कन्चनपुरमा औषधि क्षेत्रमा अनुगमन फितलो
• भारतमा खोकीको औषधिले बाल-बालिकाको मृत्यु हुदा सम्म सिमा क्षेत्रका औषधि पसल तथा क्लिनिकहरुमा अनुगमन भएन ।
• स्थानिय स्वास्थ्य शाखाको पनि छैन अनुगमन
• सरोकारवाला भन्छन, माथिल्लो निकायबाट परिपत्र आएन ।